पिएम कप छनौट प्रतियोगिता : बैतडीको विजयी शुरुआत
Onप्रधानमन्त्री (पिएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौटअन्तर्गत बैतडीले विजयी शुरुआत गरेको छ । महेन्द्रनगरको खुलामञ्चमा आज सम्पन्न छनौटको पहिलो खेलमा डोटीलाई १९९ रनले पराजित गर्दै बैतडीले विजयी शुरुआत गरेको हो । बैतडीले दिएको ३४१ रनको विशाल लक्ष्य पछ्याएको डोटी ३२.२ ओभरमा…











