रेशम चौधरी जेलबाटै नागरिक उन्मुक्ति पार्टी खोल्दै
Onटीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका रेशम चौधरीले नयाँ पार्टीको घोषणा गरेका छन्। उनले जेलबाटै नयाँ पार्टीको घोषणा गरेका हुन्। चौधरीले पुस १९ मा दल दर्ता गर्ने र आज शुक्रबार कारागारलाई दर्ताको जानकारी गराउने तयारी गरेको बताइएको छ।…











