बैतडीमा जीप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो
Onबैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा परि गम्भीर घाइते भएकी पाटन नगरपालिका १ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएसंगै मृतकको संख्या पाँच पुगेको हो । जानकीलाई पाटन प्राथमिक स्वास्थ्य…










