कञ्चनपुरका तीन नगरपालिकामा माओवादी केन्द्रको नगर सम्मेलन

कञ्चनपुरका तीन नगरपालिकामा माओवादी केन्द्रको नगर सम्मेलन

On

महेन्द्रनगर । नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलनअन्तर्गत शनिबार कञ्चनपुरका तीन नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि सम्मेलन भएको छ। शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकामा सम्मेलन भएको हो। माओवादी केन्द्रका नेता टेकेन्द्रप्रसाद भट्टका अनुसार बन्द सत्रपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ। सहमतिकै…

नेकपा माओवादी केन्द्र पर्शुरामको नगर अध्यक्षमा `डायमण्ड’

नेकपा माओवादी केन्द्र पर्शुरामको नगर अध्यक्षमा `डायमण्ड’

On

महेन्द्रनगर । नेकपा माओवादी केन्द्र डडेलधुरा पर्शुराम नगरपालिकाको नगर अध्यक्षमा शेरसिह माल (डायमण्ड) चयन भएका छन् । शनिबार सप्पन्न दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा `डायमण्ड´ चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा राजकुमार भाट, गोबिन्द सिह बोहरा  र महिला उपाध्यक्षमा दुरा खाति चयन भएका…

कालापानी र लिम्पियाधुराबाहेकका ठाउँमा जनगणना सङ्कलन कार्य सकियो

कालापानी र लिम्पियाधुराबाहेकका ठाउँमा जनगणना सङ्कलन कार्य सकियो

On

दार्चुला । कालापानी र लिम्पियाधुराबाहेकका ठाउँमा जनगणना सङ्कलन कार्य सकिएको छ । केन्द्रीय तथ्याङ्क विभागले गएको कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना सङ्कलन कार्य तोकिएकै समयमा सकिएको हो । जनगणना सङ्कलनको काम सकिएको बारे विभागले आज पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी…

काँग्रेस उप सभापतिको दौडमा थारु समुदायबाट हरिचन्द राना

काँग्रेस उप सभापतिको दौडमा थारु समुदायबाट हरिचन्द राना

On

नेपाली काँग्रेसको आशन्न १४औँ महाधिवेशनका लागि काँग्रेस कञ्चनपुरको दोस्रो बरियताको पद उप सभापतिका लागि थारु समुदायबाट हरिचन्द्र राना देखिएका छन । लामो समयदेखि काँग्रेसको राजनीतिमा होमिएका राना उपसभापतिको दौडमा देखिएका हुन । बेलडाँडीका स्थानीय रानालाई एनपी साउद दिवान विष्टको साथ रहेको छ…

सभापतिका उम्मेदवार बहादुरसिंह थापा प्यानलको घोषणा

सभापतिका उम्मेदवार बहादुरसिंह थापा प्यानलको घोषणा

On

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत कञ्चनपुरमा हुन गइरहेको जिल्ला अधिवेशनका लागि सभापतिका उम्मेदवार बहादुरसिंह थापाले प्यानल घोषणा गरेका छन्। सदरमुकाम महेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलन गरेर थापाले पदाधिकारीको प्यानल घोषणा गरेका हुन्। एनको प्यानलमा उपसभापतिमा हरिशचन्द्र राना र मीनबहादुर सिंह, सचिवमा भीमराज…

ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत

ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत

On

कैलाली,९ मंसिर । कैलालीमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको सनाखत भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको हो। उनलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको जिल्लाको लम्की बजारमा ना२ख…

‘कञ्चनपुरमा एक सहित सुदूरपश्चिमका सात नर्सिङ कलेजले अध्यापन अनुमति पाएनन्’

‘कञ्चनपुरमा एक सहित सुदूरपश्चिमका सात नर्सिङ कलेजले अध्यापन अनुमति पाएनन्’

On

महेन्द्रनगर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत यस वर्ष सुदूरपश्चिमका कलेजलाई अध्यापन अनुमति दिइएको छैन् । सिटीईभिटीले बुधवार सूचना जारी गर्दे मुलुकभरका ४५ नर्सिङ केलेजलाई मात्रै अध्यापन अनुमति दिइएको उल्लेख गरेको छ । १ सय १२ कलेजमध्ये अन्यले मापदण्ड…

कञ्चनपुरमा १८ वर्ष माथीका एक लाखलाई कोरोना विरुद्धको खोप

कञ्चनपुरमा १८ वर्ष माथीका एक लाखलाई कोरोना विरुद्धको खोप

On

महेन्द्रनगर । कञ्चनपुरमा १८ वर्ष माथीका एकलाख बढीलार्ई कोभिड–१९ कोराना भाइरस विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पछिल्लोपटक खोप लगाउन छुटेका र ४५ वर्ष मुनीका एकलाख ७ हजारलाई कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका…

पञ्चेश्वरमा आज र भोलि सार्वजनिक बिदा

पञ्चेश्वरमा आज र भोलि सार्वजनिक बिदा

On

बैतडी । पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो। गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ। स्थानीय…

सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुँदैन : प्रचण्ड

सुदूरपश्चिम प्रदेश सरकार फेरबदल हुँदैन : प्रचण्ड

On

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिम प्रदेश सरकार तत्काल परिवर्तन नहुने बताएका छन् । आज बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार तत्काल फेरबदल नहुने बताएका हुन । उनले वर्तमान सरकारलाई तदारुकताका…