
भीमदत्त ६ उप निर्वाचन : वडाध्यक्षका लागि दुई स्वतन्त्र सहित १० दलका उम्मेदवारद्वारा उम्मेदवारी दर्ता
Onरमेश प्रशाद भट्ट कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ६ नम्बर वडामा हुने उप निर्वाचनका लागि दुई स्वतन्त्र सहित १० दलले उम्मेदवार अघि सारेका छन । भीनपा ६को वडाध्यक्षका लागि दुई स्वतन्त्र सहित १० राजनीतिक दलले उम्मेदवार अघि सारेका हुन । निर्वाचन आयोगले…