डोटीमा अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

डोटीमा अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी

On

डोटी : गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि डोटीको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई मात्रै दिएको आरोप लगाउँदै यहाँका स्थानीय युवाले कार्यालयमा तालाबन्दी गरेका हुन्। असार मसान्तकै समयमा गाउँपालिकाको…

शुक्लाफाँटा नगरको बजेटमा नयाँ कार्यक्रम आएन पूरानै कार्यक्रमलाई निरन्तरता

शुक्लाफाँटा नगरको बजेटमा नयाँ कार्यक्रम आएन पूरानै कार्यक्रमलाई निरन्तरता

On

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले आब ०७८/७९ का लागि ७१ करोड ४८ लाख तीन हजारको अनुमानित बजेट नगर सभामा प्रस्ताव गरिएको छ । नगर उप प्रमुख तुलसी देवी हमाले नगरपालिकाको नवौं नगर सभामा अनुमानित बजेट प्रस्तुत गरेकी हुन । मंगलबार भएको शुक्लाफाँटा नगरपालिकाको…

डोटीको पूर्वीचौकीमा सुनौला हजार दिनका आमालाई पोषणयुक्त कोसेली

डोटीको पूर्वीचौकीमा सुनौला हजार दिनका आमालाई पोषणयुक्त कोसेली

On

असार ०९ डोटी-डोटीको पूर्वीचौकी गाउँपालिकाले आफ्ना पालिकामा भएका सुनौला हजार दिनका आमालाई पोषणयुक्त खानेकुरासहितको उपाध्यक्ष कोसेली वितरण सुरु गरेको छ। गाउँपालिकाले पालिकामा रहेका सुनौला हजार दिनका सुत्केरी भएका विपन्न, दलित आमालाई उपाध्यक्ष कोसेली कार्यक्रमअन्तर्गत ‘पोषण झोला’ वितरण कार्यक्रमको सुरुआत गरेको हो। कार्यक्रम…

कृष्णपुरका मेयर हमालको मदिराकाण्ड र अनुदान कार्य गैर कानुनी भत्र्सनायोग्य कदमः माओवादी केन्द्र

कृष्णपुरका मेयर हमालको मदिराकाण्ड र अनुदान कार्य गैर कानुनी भत्र्सनायोग्य कदमः माओवादी केन्द्र

On

कञ्चनपुरको कृष्णपुर नगरका प्रमुख कर्ण हमालको मदिराकाण्ड र बाख्रा पालनमा कैलालीमा दिने अनुदान काण्ड गैर कानुनी भत्र्सनायोग्य भएको माओवादी केन्द्रले ठहर गरेको छ । माओवादी केन्द्र कृष्णपुर नगर कमिटिले एक प्रेस विज्ञप्ती जारी गर्दै महामारीका बेला एक सिन्को समेत नभाँचेका मेयरले कानुनको…

डिभिजन सडक कार्यालयले बर्षापछि टहरा हटाईने

डिभिजन सडक कार्यालयले बर्षापछि टहरा हटाईने

On

कृष्ण नेपाली डिभिजन सडक कार्यालयले मनसुनी बर्षा पछि सडक छेउछाउमा रहेका टहरा हटाउने भएको छ । कञ्चनपुर डिभिजन सडक कार्यालयले सडक छेउछाउमा सडक अतिक्रमणगरी बसेका टहराहरु हटाउने भएको हो । पूर्वपश्चिम राजमार्गको गड्डाचौकीदेखि चिसापानीसम्म र महाकाली राजमार्गको अत्तरिया देखि फल्टुडेसम्म टहराहरु हटाउने…

महाकाली नदिमा पानीको बहाव बढ्यो, सडक भत्किदा आवागमन बन्द

महाकाली नदिमा पानीको बहाव बढ्यो, सडक भत्किदा आवागमन बन्द

On

महेन्द्रनगर । महाकाली नदीको बाढीले चार लेन पुलसम्मको सडक भत्किएपछि आवागमन बन्द गरिएको छ । महाकाली नदी बाढी आएपछि सडकको केही भत्किएको छ । भीमदत्त नगरपालिका–१३ का वडा अध्यक्ष लाल बहादुर शाहीले सडक भत्किएपछि आवातजावत बन्द गरिएको जानकारी दिए। गड्डाचौकीदेखि महाकाली नदीको…

सामाजिक विकास मन्त्री खड्काद्धारा ‘कुण्डा’ कोभिड अस्पतालालाई थप सहयोग गर्ने प्रतिवद्धता

सामाजिक विकास मन्त्री खड्काद्धारा ‘कुण्डा’ कोभिड अस्पतालालाई थप सहयोग गर्ने प्रतिवद्धता

On

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्काले कोभिड–१९ अस्थायी अस्पताल ‘कुण्डा’ लाई थप व्यवस्थीत बनाइने प्रतिवद्धता जनाएका छन्। शनिबार कञ्चनपुर बेलौरी नगरपालिका–९ स्थित कोभिड अस्पतालको अनुगमनमा पुगेका मन्त्री खड्काले अस्पतालको थप व्यवस्थापनका निम्ती सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले सुदूरपश्चिमका…

डडेल्धुराको स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला

डडेल्धुराको स्वास्थ्य केन्द्रमा कार्यरत युवतीको शव फेला

On

डडेल्धुराको परशुराम नगरपालिका–९ को सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ। जिल्लाको परशुराम–८ जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी २६ वर्षीया अस्मितादेवी धामी शव फेला परेको हो। गत असार २ गते आधारभूत स्वास्थ्य केन्द्र जमरानीबाट स्वास्थ्य सामाग्री जोगबुडा अस्पताल पु¥याउन…

२,४०१ संक्रमित थपिए, ३४ जनाको मृत्यु, तीन हजार ६६० निको

२,४०१ संक्रमित थपिए, ३४ जनाको मृत्यु, तीन हजार ६६० निको

On

काठमाडौं । नेपालमा थप दुई हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६९६ स्वाब नमुनाको परीक्षण गरिएकोमा दुई हजार ४०१ जनाको नतिजा पोजिटिभ आएको हो । सात हजार १० नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६८८…

कञ्चनपुरका मेयर हमालको रक्सी काण्डको भित्रि रहस्य : कैलालीमा ‘बाख्रा’ अनुदान दिएको खुलासा

कञ्चनपुरका मेयर हमालको रक्सी काण्डको भित्रि रहस्य : कैलालीमा ‘बाख्रा’ अनुदान दिएको खुलासा

On

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७७र०७८ मा १५ लाखको बाख्रा पालन र १५ लाखको माछा पालनको पकेट कार्यक्रम सञ्चालन गर्दै छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत नगरपालिकाले १५र१५ लाख बजेट बाख्रा र माछा पालन पकेट कार्यक्रम सञ्चालनका लागि शसर्त अनुदान पाएको…