कृष्णपुरका मेयर हमालको मदिराकाण्डमा काँग्रेसको चासो
Onगैर जिम्मेबारपन भएका यस्ता जनप्रतिनिधीलाई पदमा बसीरहने बाञ्चित नहुने ठहर कञ्चनपुरको कृष्णपुरका मेयर हमालको मदिराकाण्ड बारे नेपाली काँग्रेसले चासो दिएको छ । काँग्रेस कृष्णपुर नगर समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै मेयरको मदिरा ताण्डपमा चासो दिएको जनाएको छ । काँग्रेस नगर समितिले…










