कञ्चनपुरमा बिहिबार ५९ जनाले जिते कोरोना, थप ९ जनामा संक्रमण
Onमहेन्द्रनगर–कञ्चनपुरमा बिहिबार थप ५९ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस अघि बुधबार मात्रै जिल्लामा ४५ जना संक्रमण मुक्त भएका थिए। त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्। उनका अनुसार संक्रमण…









