कञ्चनचपुरमा युवतीमाथी सामुहीक करणी, एक युवक पक्राउ

कञ्चनचपुरमा युवतीमाथी सामुहीक करणी, एक युवक पक्राउ

On

महेन्द्रनगर–कञ्चनपुरमा एक युवतीमाथी सामुहिक रुपमा जबरजस्ती करणी गरेको पाइएको छ। जिल्लाको बेतकोट नगरपालिका–५ धरमपुरकी १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको उजुरी आएको प्रहरीले जनाएको हो। धरमपुरस्थित मुक्त्तकमैया शिविरकी ती किशोरीमाथी बिहीबार नसालु पदार्थ खुवाएर स्थानीय दुई युवाले सामूहिक बलात्कार गरेका प्रारम्भिक…

कैलालीमा जग्गाधनी प्रमाणपूर्जा वितरण प्रभावित

कैलालीमा जग्गाधनी प्रमाणपूर्जा वितरण प्रभावित

On

कैलाली : कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि कैलालीका स्थानीय तहले सुरु गरेको भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पूर्जा वितरणको काम प्रभावित भएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगले स्थानीय तहमा लगत सङ्क्कलनको काम गरेको भएपनि त्यसपछिको काम अगाडी बढ्न सकेको…

आमाको प्रेरणाले ‘लकडाउन’मा चित्रकलामा व्यस्त बैतडीका नीराजन

आमाको प्रेरणाले ‘लकडाउन’मा चित्रकलामा व्यस्त बैतडीका नीराजन

On

महेन्द्रनगर– महेन्द्रनगरमा कक्षा ३ मा अध्ययनरत बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर ९ का ९ वर्षीय नीराजन जोशी ‘लकडाउन’मा चित्रकलामा व्यस्त छन्। लकडाउनमा खालि समयको सदुपयोग मात्र गरिरहेका छैनन् उनी आमाको प्रेरणाले चित्रकलामा नयाँ–नयाँ आकृति कोरिरहेका छन्। शिक्षिका बिस्ना जोशीका छोरा नीराजनले…

कञ्चनपुरमा थप ५४ जना कोरोना मुक्त, २३ मा संक्रमण पुष्टि

कञ्चनपुरमा थप ५४ जना कोरोना मुक्त, २३ मा संक्रमण पुष्टि

On

महेन्द्रनगर–कञ्चनपुरमा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना मुक्त भएका छन्। २ महिना देखी दोस्रो चरणको भाइरसको असर जिल्लामा न्युन हुदै गएको हो। अहिले संक्रमण फैलीनु भन्दा निको हुनेको संख्यामा दोब्बरले बढी रहेका स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टले जानकारी दिइन्। त्यस्तै…

चितुवाको छालासहित बझाङ र दार्चुलाका दुईजना पक्राउ

चितुवाको छालासहित बझाङ र दार्चुलाका दुईजना पक्राउ

On

महेन्द्रनगर–चितुवाको छालासहित बझा– र दार्चुलाका एक–एक जना पक्राउ परेका छन्। बिहिबार काठमाडौंको कीर्तिपुरबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बझाङ घर भएका २९ वर्षीय नारायण ठगुन्ना र दार्चुला घर भएका गिरिजा सिंह ठगुन्ना छन् । उनीहरुको साथबाट एकथान चितुवाको छाला बरामद…

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री सोडारीविरुद्ध अभद्र व्यवहार कसुरमा जाहेरी

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री सोडारीविरुद्ध अभद्र व्यवहार कसुरमा जाहेरी

On

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। नेकपा एमाले सुदूरपश्चिमका सचिव राजेन्द्र रावलले सोडारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बुधबार सार्वजनिक हित सुरक्षा, सुविधा हक तथा अभद्र व्यवहार कसुर शीर्षकमा मुद्दा दर्ता गरेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी…

कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ

कञ्चनपुरमा लागुऔषध सहित २ जना पक्राउ

On

महेन्द्रनगर–कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका – ४ सुन्दरपुरका भुवन साहु र बेलौरी नगरपालिका वडा नम्बर ९ का गोपाल ठगुन्नालाई प्रहरीले पक्राउ गरिएको जनाएको हो। सुन्दरपुरको बाह्र्रसिंगा होटल एण्ड लजका सञ्चालक साहुलाई होटलबाटै खैरो हेरोईन १ दशमलव…

कैलालीमा धारीलो हतियार प्रहार गरी साथीकै हत्या

कैलालीमा धारीलो हतियार प्रहार गरी साथीकै हत्या

On

कैलालीमा एक युवकले धारीलो हतियार प्रहार गरी आफ्नै साथीको हत्या गरेको प्रहरीले जनाएको छ। लम्की चुहा नगरपालिका २ मोतीपुरमा ३६ बर्षिय विशाल बुढाथोकीको आक्रमणबाट उनकै साथी सोम बहादुर बस्नेतको मृत्यु भएको हो।   लामो समय देखि सँगै बस्दै आइरहेका उनिहरु मजदुर रहेको…

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सँग लकडाउन अवधीको शुल्क मिनाहाको माग

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सँग लकडाउन अवधीको शुल्क मिनाहाको माग

On

महेन्द्रनगर– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इकाई कमिटीले विद्यार्थीहरुको शैक्षीक शुल्क मिनाहा र कोरोना खोप उलब्ध गराउन माग गरेको छ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दे लकडाउन अवधिको शुल्क पूर्ण मिनाहा र विद्यार्थीहरुलाई…

सुदूरपश्चिममा माओवादीको नेतृत्वमा रहेको सरकार जोगियो , एमालेका यी १७ सांसद्को समर्थन

सुदूरपश्चिममा माओवादीको नेतृत्वमा रहेको सरकार जोगियो , एमालेका यी १७ सांसद्को समर्थन

On

महेन्द्रनगर–सुदूरपश्चिममा मंगलबार प्रदेशसभामा भएको विश्वासको मतदानमा नेकपा एमालेकै सांसदहरुको सहयोगका कारण माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकार जोगिएको छ । नेकपा एमालेको समर्थनका कारण मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार जोगिएको हो । नेकपा एमालेका माधव नेपाल समूहका सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिए।…