कञ्चनपुरमा डाँका मुद्धाका प्रतिवादी ३८ वर्षपछि पक्राउ
Onमहेन्द्रनगर–कञ्चनपुरमा डाँका मुद्धाका प्रतिवादी ३८ वर्ष पछि पक्राउ परेका छन्। वि.स. २०४० सालमा हातहतियार देखाउदै रकम लुटपाट गरेर फरार बेलौरी नगरपालिका –२ का वर्ष ५५ का चन्द्रकान्त भनिने लाल बहादुर लुहारलाई प्रहरीले ३८ वर्ष पछि सोमबार पक्राउ गरीएको जनाएको छ। जिल्ला प्रहरी…









