कञ्चनपुरको बेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा
Onकञ्चनपुरको बेदकोट नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ। जन्मेदेखी १५ महिना सम्मका सम्पुर्ण बालबालिकाहरुले पूर्ण खोप प्राप्त गरेकाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। नगरपालिका भित्रका ६ सय ३० जना बालबालिकाहरूले पूर्ण रूपमा खोप पाएका छन्। खौजौ…










