कञ्चनपुर लिग फुटबल प्रतियोगिता आगामी बैसाख १२ देखी

कञ्चनपुर लिग फुटबल प्रतियोगिता आगामी बैसाख १२ देखी

On

कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिता आगामी बैसाख १२ गते देखी सञ्चालन हुने भएको छ। शुक्रवार कंचनपुर फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले  २०७८ बैशाख १२ गतेदेखि जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो। संघको हालै बसेको बैठकले…

विद्यालय तीन साता बन्द गर्न सिफारिस

विद्यालय तीन साता बन्द गर्न सिफारिस

On

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तिमा ३ साता विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ । उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्तावसहित ११ बुँँदे स्वास्थ्य…

पाँच वर्षमा १०७ गैँडा बढे, अब नेपालमा एकसिंगे गैँडाको संख्या कति ?

पाँच वर्षमा १०७ गैँडा बढे, अब नेपालमा एकसिंगे गैँडाको संख्या कति ?

On

नेपालमा एकसिंगे गैँडाको संख्या सात सय ५२ पुगेको छ । ९ देखि २८ चैतसम्म गरिएको गैँडा गणनाको नतिजा शनिबार सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले यसअघिको गणनामा भन्दा एक सय सातवटा गैँडा बढेको नयाँ तथ्यांक सार्वजनिक गरेका हुन् । गणनामा चितवन निकुञ्ज, मध्यवर्ती…

सुदूरपश्चिम कप फुटबल : बिवाईसी तेघरीको उपाधि जित

सुदूरपश्चिम कप फुटबल : बिवाईसी तेघरीको उपाधि जित

On

सुदूरपश्चिम राजधानी कप फुटबलको उपाधी बिवाईसी तेघरीले जितेको छ। शनिवार भएको फाईनल खेलमा माउन्ट एभरेस्ट मालाखेतीलाई १–० अन्तरले पराजित गर्दै बिवाईसीले उपाधि जितेको हो । बिवाईसीलाई जीत दिलाउन चेतनमान कठायतले निर्णायक गोल गरेका थिए । बिजेता बिवाईसीले नगद ४ लाख सहित ट्रफी…

कैलालीमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सुचारु

कैलालीमा अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सुचारु

On

मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएपछि आफन्तले अवरुद्ध गरेको कैलालीको पूर्व–पश्चिम राजमार्गअन्तर्गत स्याउले सडक सुचारु भएको छ। उनीहरुले मोटरसाइकल र चालकको पहिचान गरी कारवाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीले ठक्कर दिएर भाग्ने मोटरसाइकल र चालकको खोजी गरी आवश्यक कारबाही…

थप ३३७ जनामा संक्रमण पुष्टि

थप ३३७ जनामा संक्रमण पुष्टि

On

पछिल्लो २४ घण्टामा थप ३३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार २८८ जनामा संक्रमण पुष्टि भएकोमा शनिबार सो संख्या बढेर ३३७ जना पुगेको हो । यसअघि बिहीबार ३३२ जनामा संक्रमण पुष्टि भएको थियो । छिमेकी देश भारतमा कोरोनाले भयावह रुप…

महाकालीमा बनाएको तटबन्धको निरीक्षण गर्न टोली कैलाली पुग्यो

महाकालीमा बनाएको तटबन्धको निरीक्षण गर्न टोली कैलाली पुग्यो

On

महाकाली नदिमा भारतिय पक्षले एकतर्फी रुपमा निर्माण गरेको तटबन्धको निरीक्षण गर्न नेपाली प्राविधिकको टोली कैलाली पुगेको छ। भारतले सीमा नदी महाकालीको बहाव परिवर्तन गरेर दार्चुला सदरमुकाम पारिपट्टि एकतर्फी रूपमा तटबन्ध निर्माण गरेको हो। सीमा नदीमा संरचना निर्माण गर्दा दुवै देशको सहकार्यमा बनाउनुपर्ने…

कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको ज्यान गयो, स्याउले सडकमा चक्काजाम

कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको ज्यान गयो, स्याउले सडकमा चक्काजाम

On

कैलालीमा मोटरसाइकलको ठक्करबाट घाइते बालकको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार शाझ गोदावरी नगरपालिका –८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वार्षिय आयुस जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो। बालकको मृत्यु भएपछि आफन्तले स्याउले सडकमा चक्काजाम गरेका छन्।…

कञ्चनपुरमा डाका मुद्दाका प्रतिवादी २७ वर्षपछि पक्राउ

कञ्चनपुरमा डाका मुद्दाका प्रतिवादी २७ वर्षपछि पक्राउ

On

डाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले २७ वर्षपछि शुक्रबार पक्राउ गरेको छ । कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार ६ वर्ष कैद र ६२ हजार ४१५ रूपैयाँ जरिवाना भई लगतमा बसेका प्रतिवादीलाई प्रहरीले घरमै…

कञ्चनपुरका थप ५ जनामा कोरोना पुष्टि

कञ्चनपुरका थप ५ जनामा कोरोना पुष्टि

On

महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा कञ्चनपुरका थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार गरिएको परिक्षणमा भीमदत्त नगरपालिकामा ३ जना, दोधारा चाँदनी नगरपालिकामा १ जना र शुक्लाफाँटा नगरपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। यो संगै कञ्चनपुरमा कोरोना…