अछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते
Onअछाममा प्रधानाध्यापकको कुटपिटबाट एक विद्यार्थी घाइते भएका छन्। साँफेबगर नगरपालिका–११ देबिस्थानको हंस बाहिनी माविका प्रधानाध्यापक हंसराज खड्काको कुटपिटबाट कक्षा १० का विद्यार्थी युवराज खड्का घाइते भएका हुन्। घटना चैत ३ गतेको भए पनि मंगलबार बाहिरीएको हो। गणित विषयको गृहकार्य नगरेको भन्दै प्र.अ…









