
भूमि आयोग कञ्चनपुरको अध्यक्षमा बोहरा
Onभूमि सम्बन्धी समस्या समाधान आयोग कञ्चनपुरको अध्यक्षमा कमला कु बोहरा मनोनीत भएकी छन्। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ १५ गते मुलुकभर आयोगलाई पूर्णता दिएको हो। त्यस्तै सदस्यमा किशोर लिम्बु र सदस्यमा रमेश भट्ट मनोनीत भएका छन्। कैलालीमा दीपक देवकोटा,…