दिनेश भट्टमाथि पाँच दिनका लागि म्याद थपियो
Onकिशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ। बुधबार जिल्ला अदालत बैतडीबाट अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप ५ दिनका लागि अनुमति मागेको हो। दिनेशमाथि…









