कञ्चपुरमा प्रहरी र तस्करबीच गोली हानाहान, १ जना मारिए
Onकञ्चनपुरमा प्रहरी र तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा एक जना मारिएका छन्। जिल्लाको बेलौरीमा भएको दोहोरो भिडन्तमा नक्कली मुद्धा र लागुऔषधका कारोबारी रहेका एकजना भारतीय नागरीकको घटना स्थलमै मृत्यु भएको हो। बेलौरी नगरपालिका वडा नम्बर ७ मा नेपाल भारत सीमा नजिकै भारतीय…










