बैतडी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या
Onजिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । पच्चीस जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापन र सुरक्षा चुनौती थपिएको जेलर अनिल तिवारीले बताए । “कैदीबन्दी बढी हुँदा बसोवास र सुरक्षाका…










