महेन्द्रनगरमा प्रहरीकै जाँचमा २२ जना नक्कली परीक्षार्थी पक्राउ
Onकञ्चनपुरमा शनिबार भएको प्रहरी जवानको परीक्षामा २२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रहरुमा सञ्चालन भएको प्रहरी जवानको लिखित परीक्षामा नागरीकताको प्रमाण पत्र र प्रवेश पत्रमासमेत फोटो परिवर्तन गरी हस्ताक्षरसमेत कृर्ते गरी नक्कली परीक्षार्थी…









