
गति लिन सकेन महाकाली करिडोरले
Onतराईको उर्वर फाँटदेखि उत्तरमा हिमालसम्म जोड्ने योजनासहित दशक अघि निर्माण थालिएको महाकाली करिडोरको निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिम प्रदेशको लाइफलाइन मानिएको करिडोरको निर्माण कछुवा गतिमा अघि बढेको छ । कञ्चनपुरको ब्रह्देवदेखि दार्चुलाको तिंकर जोड्ने गरी आर्थिक वर्ष ०६५–०६६ बाट महाकाली…