
महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु
Onबाटो खन्ने क्रममा दार्चुलाको महाकाली नदीमा झरेको चट्टान हटाउने काम सुरु भएको छ। भारतीय पक्षले नदीमा खसेको चट्टान पन्छाउने काम गरीरहेको जिल्ला प्रशासन कार्यलय दार्चुलाले जनाएको हो। भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने सडक निर्माणका क्रममा माल्मा क्षेत्रमा चट्टान खसेको…