डोटीमा बढ्यो चितुवा आतङ्क, एक हप्तामा आठ चौपाया मरे
Onडोटीमा चितुवाले आतङ्क मच्चाउन थालेको छ ।डोटीको शिखर नगरपालिका–३ आलीअतुरालीको गुबाडी क्षेत्रमा एक हप्तादेखि चितुवाले आतङ्क बढेको हो । स्थानीयवासीका अनुसार चितुवाले एक हप्ताको अवधिमा आठ चौपाया गाईको बाच्छो, गाई, बाख्रा मारेको छ । चितुवाले दिनहुँ गाउँ तथा जङ्गलमा त्रास उत्पन्न गराउन थालेपछि…










