महेन्द्रनगरमा कबड्डी नखेलेकै झोकमा बैजनाथका प्रिन्सिपलले कुटे छात्रालाई ! धनगढी रेफर
Onमहेन्द्रनगर १०, फागुन–कञ्चनपुरमा एक विद्यालयका प्रिन्सिपलले कबड्डी नखेलेकै झोकमा छात्रामाथि कुटपिट गरेका छन्। जिल्लाको भीमदत्तनगरपालिका –९ मटैना स्थित बैजनाथ–सिद्धनाथ माध्यामीक विद्यालयका प्रधानाध्यापक खड्क सिंह विष्टले कक्षा ९ मा अध्ययनरत मनिसा नाथमाथि कुटपिट गरेका हुन्। प्रधानाध्यापक विष्टले कबड्डी खेलमा सहभागिता नजनाएकै कारण मनिसामाथी…










