शैक्षिक क्षेत्रमा फड्को मार्दै महेन्द्रनगर
Onकञ्चनपुरको महेन्द्रनगरस्थित शैक्षिक क्षेत्रका अग्रज शिक्षाविद् डा भोजराज पन्त कुनैबेला तीन दिन लगाएर भारत हुँदै काठमाडौँ पुग्थे । सडक सञ्जाल विस्तार हुन नसकेको सुदूरपश्चिममा शैक्षिक गतिविधि र पाठशाला सङ्ख्यामा थोरै थिए । प्राथमिक शिक्षादेखि काठमाडौँ अध्ययन गरेका डा पन्तले पढाइ सकेपछि सुदूरपश्चिममै…










