बढ्यो सुनको मूल्य, चाँदी पनि उकालो लाग्यो
Onनेपालको स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएअनुसार हिजो सोमबारको तुलनामा आज भाउ बढेको हो। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार एक सय १०० रुपैयाँ पुगेको छ। हिजो सोमबार…










