कृष्णपुर २का वडाध्यक्ष साउदले गरे छोरीलाई सरकारी स्कुलमा भर्ना
Onकञ्चनपु्र । कञ्चनपुरको कृष्णपुर नगरपालिका एक वडाध्यक्षले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गरेका छन । कृष्णपुर नगरपालिका २का वडाध्यक्ष अर्जुन सिह साउदले छोरीलाई सामुदायिक विद्यालय भर्ना गरेका हुन । बोडिङ्ग स्कुलबाट छुटाएर अध्यक्ष साउदले उदय माध्यामिक विद्यालयमा भर्ना गराएका छन । वडाध्यक्ष…










