बैतडीमा ४ हजार बढीले रोजगारी पाउँदै
Onबैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४ हजार २ सय बढी नागरिकले एक सय दिनको रोजगारी पाउने भएका छन्। स्थानीय तहको रोजगार सेवा केन्द्रमा आवेदन दिएका मध्ये ४ हजार २८१ जना छनौट भएका स्थानीय तहहरुले जनाएका हुन्। जिल्लाको पुर्चौंडी नगरपालिकामा ४५४ जना प्रधानमन्त्री…










