संञ्जिवनीले भीमदत्त नगरका ६ वडामा ८ सय बिरुवा रोप्यो
Onकञ्चनपुर । संञ्जिवनी नेपालले कञ्चनपुरको भीमदत्त नगरपालिका ६ वडाहरुमा ८ सय बिरुवा रोपेको छ । गैर सरकारी संस्था संञ्जिवनी नेपालले भीमदत्त नगरपालिकामा बृक्षारोपण अभियान अन्र्तरगत ६वडामा बृक्षारोपण सम्पन्न गरेको छ । १५ साउनदेखि शुरु गरिएको बृक्षारोपण अभियान अन्र्तरगत ६ वडाहरुमा बृक्षारोपण गरेको…








