राप्रपा युवा संगठन कञ्चनपुरद्वारा असाहय परिवारलाई सहयोग
Onधन सिंह धामी कञ्चनपुरको दोधाराचाँदनीमा राप्रपा भातृ संगठनले एक असाहय परिवारलाई आर्थिक सहयोग गरेका छन । कञ्चनपुर राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला युवा संगठनका अध्यक्ष र उपाध्यक्ष कमलेश सिंह, मिना चन्दले सयुक्त रुपमा दोधाराचाँदनी–०४ मा असाहय जुना देवी सुनार परिवारलाई आर्थिक सहयोग गरेका…










