क्रान्तिकारीद्वारा महेन्द्रनगरकोे ईन्टरनेशनल स्कुलमा तालाबन्दी
Onकञ्चनपुर । अखिल क्रान्तिकारीले कञ्चनपुरको एक निजी विद्यालयमा तालाबन्दी गरेको छ । सत्ताधारी क्रान्तिकारीले महेन्द्रनगरको ईन्टरनेशल स्कुलमा तालाबन्दी गरेको हो । आइतबार अखिल क्रान्तिकारी कञ्चनपुरले विद्यालयमा तालाबन्दी गरेको जनाएको छ । अखिल क्रान्तिकारीले शुल्क बृद्धि खारेजी गर्नुपर्ने, ०८० कै शुल्क कायम हुनुपर्ने,…









