एमसीसी सम्झौता खारेजीको पक्षमा उभिन सांसदलाई क्रान्तिकारी माओवादीले बुझाए ध्यानाकर्षण पत्र
Onकाठमाडौं कार्तिक ११ । राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको पक्षमा उभिन सांसदहरुलाई नेकपा (क्रान्तिकारी माओवादी)ले आग्रह गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)को काठमाडौं जिल्ला समितिको आयोजनामा जारी संसद हरूलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । अभियानको दोस्रो दिन बिहीबार सांसदहरुलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो…










