माधव नेपाल महेन्द्रनगर आउदै
Onमहेन्द्रनगर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कञ्चनपुर आउने भएका छन्। भोलि (बिहीवार) नेपाल महेन्द्रनगर आउने बताईएको छ। कञ्चनपुरमा समाजवादीको पार्टी कार्यालय उद्घाटनका लागि अध्यक्ष नेपाल महेन्द्रनगर आउन लागेको एकीकृत समाजवादी स्रोतले जनाएको छ। समाजवादीले महेन्द्रनगरको भासी पुलको पूर्वपट्टी कार्यालय…










