प्रम देउवाले गरे ‘भाइरल रोड’ को अनुगमन
Onमहेन्द्रनगर । बाढीपहिरो र डुवान क्षेत्रको अनुगमनमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवारले कञ्चनपुर स्थित महाकाली नदीमा निर्माणाधीन पक्की पुल जोड्ने सम्पर्क सडक ‘भाइरल रोड’ कटानको निरीक्षण गरेका छन् । धनगढीबाट शुक्रबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेर देउवा अनुगमनमा निस्किएका हुन् । यसअघि प्रधानमन्त्री…










