संसद् विघटनगर्ने निर्णयको २२ राजनीतिक दलद्धारा विरोध, गलत निर्णय अविलम्ब खारेजीको माग
Onप्रधानमन्त्रिको सिफारिसमा राष्टपति विद्या देवी भण्डारीले गरेको संसद् विगठनको २२ राजनितिक दलले संयुक्तरुपमा विरोध जनाएका छन्। नेकपा (क्रान्तिकारी माओवादी), देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल लगायत २२ दलीय मोर्चाले जेठ ७ गते मध्यराति विद्यमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः…









