अखिल(क्रान्तिकारी)द्धारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग
On३ जेठ, महेन्द्रनगर–अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि तत्काल फिर्ताको माग गरेको छ। आइतबार देखी लागुहुने गरी सरकारले पेट्रोल, डिजेल,मट्टितेल र हवाइ इन्धनमा २ रुपैयाका दरले मुल्यवृद्धि गरेको थियो। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष…









