सुदूरपश्चिम प्रदेश सभाको बैठक अवरुद्ध
Onसुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक अवरुद्ध भएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश सरकारले असंवैधानिक बजेट ल्याएको भन्दै प्रदेशसभा बैठक अवरुद्ध पारेको हो। सभामुखले प्रदेश सभा बैठकको कारवाही सुरु भएको जानकारी गराएलगत्तै कांग्रेस संसद्मा उभिएर बिरोध जनाएको थियो। अर्को बैठक असार…










