
क्षेत्र १ का जनता पुर्वमन्त्री बिना मगरप्रति आशावादी
Onकञ्चनपुर, २७ कार्तिक बाम लोकतान्त्रिक गठबन्धनले कञ्चनपुर क्षेत्र १मा प्रचारप्रसार चुनावी कार्यक्रम तिव्र पारेको छ । गठबन्धनले क्षेत्र १ का चारै पालिका, ३२ वडा, गाँउ टोल बस्तीहरुमा निरन्तर चुनावी कार्यक्रम तिव्र पारेको छ । गठबन्धनले उम्मेदवार सहित र उम्मेदवार रहित पनि चुनाव…