
पुनर्वासका निर्वतमान मेयर थापाको बिना मगरलाई आर्शिवाद
Onनरेश राना कञ्चनपुर । पुनर्वास नगरपालिका निर्वतमान मेयर जिवन राज थापाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिना मगरलाई आर्शिवाद दिएका छन । नेकपा एकीकृत समाजवादी पाटी कञ्चनपुरका अध्यक्ष समेत रहेका थापाले शनिबार बिहानै आफ्नो वडा पुनर्वास नगरपालिका ५मा स्वागत, सम्मान एव आर्शिवाद दिएका…