राप्रपा निकट युवक संगठनको भेला राप्रपाको पक्षमा खटिन नेताको कार्यकर्तालाई निर्देशन

राप्रपा निकट युवक संगठनको भेला राप्रपाको पक्षमा खटिन नेताको कार्यकर्तालाई निर्देशन

On

कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रजातान्त्रिक युवक संगठनको भेला सम्पन्न भएको छ । शुक्रबार पाटी कार्यालय महेन्द्रनगरमा युवक संगठनको भेला सम्पन्न भएको हो । राप्रपा निकट युवक संगठन कञ्चनपुरका अध्यक्ष कमलेस सिहले आशन्न चुनावका लागि राप्रपाका उम्मेदवार जिताउन र समानुपातिक मत…

दोधाराचाँदनी ‘काँग्रेसका खम्बा’ बेल बहादुर राना प्रदेश सभाको यात्रामा

दोधाराचाँदनी ‘काँग्रेसका खम्बा’ बेल बहादुर राना प्रदेश सभाको यात्रामा

On

कञ्चनपुर । बेल बहादुर राना(मगर) नेपाली काँग्रेस दोधाराचाँदनीको चर्चित नाम हो । बेल बहादुर राना र दोधाराचाँदनी एक अर्काका परिपुरक जस्तै परिचित छन । ४२ बर्षदेखि नेपाली काँग्रेसको ग्रामिण राजनीतिमा होमिएका तीनै बेल बहादुर अहिले प्रदेश सभा सदस्यको यात्रामा छन । बाम…

को हुन्, नेता रमेश लेखक ? चुनाव जिताउनु किन आवश्यक छ ?

को हुन्, नेता रमेश लेखक ? चुनाव जिताउनु किन आवश्यक छ ?

On

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार हुँन, रमेश लेखक । लोकतान्त्रिक वाम गठबन्धनका साँझा उम्मेदवार लेखक सरल स्वाभावका व्यक्ति हुन् । बैतडीमा २०२० सालमा जन्मेका नेता लेखकको प्रारम्भिक शिक्षा त्यहिका विभिन्न विद्यालयहरुमा भयो । कक्षा…

एउटै मालामा लेखक र भट्ट, सधैं सँगसँगै काम गर्न मतदाताकाे आग्रह

एउटै मालामा लेखक र भट्ट, सधैं सँगसँगै काम गर्न मतदाताकाे आग्रह

On

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय रमेश लेखक, टेकेन्द्र प्रशाद भट्ट र यज्ञराज जोशीलाई हल्दुखालका जनताले आर्शिवाद दिएका छन । भीमदत्त नगरपालिका ७ हल्दुखालमा आयोजित बाम लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा स्थानीय जनताले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार…

कञ्चनपुरका शिक्षक भन्छन, अपमान हुने गरि निर्वाचनमा शिक्षक खटाउने कार्य निन्दनिय छ’

कञ्चनपुरका शिक्षक भन्छन, अपमान हुने गरि निर्वाचनमा शिक्षक खटाउने कार्य निन्दनिय छ’

On

कञ्चनपुर । निर्वाचनमा शिक्षक खटाउने कार्य अत्यन्तै भद्रगोल, शिक्षकमाथि अपमान भएको भन्दै कञ्चनपुरका शिक्षकले भत्र्सना गरेका छन । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा निर्वाचन आयोगले कञ्चनपुरमा शिक्षक खटाउने विषयमा शिक्षकको मानमर्दन हुने गरी खटाएको भन्दै शिक्षकले बिरोध…

पुनर्वास १० मा एमाले उम्मेदवार थापाको घरदैलो

पुनर्वास १० मा एमाले उम्मेदवार थापाको घरदैलो

On

लाल ब. एसके कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका १०मा नेकपा एमाले उम्मेदवार बीर बहादुर थापा(पातल)ले घरदैलो गरेका छन । एमाले उम्मेदवार थापा चुनावी एजेण्डा लिएर पुनर्वास १०मा घरदैलो गरेका हुन । उनलाई भलमन्सा विष्णू रानाले स्वागत गरेका थिए । घरदैलो गर्दै एमाले…

लालझाडीगाँउ प्रमुख निर्मल राना आचारसंहिता बिपरित एमालेको प्रचारमा

लालझाडीगाँउ प्रमुख निर्मल राना आचारसंहिता बिपरित एमालेको प्रचारमा

On

कञ्चनपुर, २५ कार्तिक लालझाडी गाँउपालिका प्रमुख निर्मल राना निर्वाचन आचार संहिता विपरित एमाले प्रचारप्रसारमा हिडेका छन । निर्वाचन आयोगले जनप्रतिनिधीमाथि पनि आचार संहिता लागु गरेपनि लालझाडी गाँउ प्रमुख राना भने खुलेयाम एमालेको प्रचारमा हिडेका छन । ‘राना एमालेका कुनै कार्यकारी पद र…

सुदूरपश्चिमको सरकारमा माओवादीको नेतृत्व ५ वर्ष देखि छ क्षेत्रमा बिकासका योजना मैले ल्याए भनेर अरुले हल्ला फैलाउन भ्रम हो : पुर्व मन्त्री मगर

सुदूरपश्चिमको सरकारमा माओवादीको नेतृत्व ५ वर्ष देखि छ क्षेत्रमा बिकासका योजना मैले ल्याए भनेर अरुले हल्ला फैलाउन भ्रम हो : पुर्व मन्त्री मगर

On

माओवादी केन्द्रको नेतृत्वमा सुदूरपश्चिमको प्रदेश सरकार हुने तर बिकास निर्माणका योजना अरुले मैले ल्याए भनेर जनतामा भ्रम छर्नु गलत भएको नेपाल सरकारकी पुर्व मन्त्री तथा कञ्चनपुर १ बाट लोकतान्त्रिक बाम गठबन्धनकी प्रतिनिधिसभा सदस्य बिना मगरले बताइन । बिहीबार पुनर्वासको परासन गाउँमा आयोजित…

क्षेत्र २(क) बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ‘सरल’लाई युवाको दरिलो साथ

क्षेत्र २(क) बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ‘सरल’लाई युवाको दरिलो साथ

On

खडक कोली निर्वाचनको मिति नजिकिदै जाँदा कञ्चनपुरमा राजनीतिक दल र तिनका उम्मेदवारले चुनाव प्रचारप्रसार तिव्र पारेका छन । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर निर्वाचन क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल)ले समेत आफ्नो निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसार तिव्र पारेका छन…

काँग्रेस नेता लेखकले भने,–   ‘एमालेले संविधान भत्काउन लागेपछि संविधान जोगाउने शक्ति एक ठाँउमा आए’

काँग्रेस नेता लेखकले भने,–  ‘एमालेले संविधान भत्काउन लागेपछि संविधान जोगाउने शक्ति एक ठाँउमा आए’

On

कञ्चनपुर । नेपाली काँग्रेस नेता एव बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखकले एमालेले संविधान भत्काउन, च्यात्न थालेपछि संविधान जोगाउने शक्ति एक ठाँउमा आएको बताउनुभएको छ । बिहीबार भीमदत्त नगरपालिका ७हल्दुखालमा आयोजित चुनावी सभा सम्बोधन गर्दै…