
मन्त्री रावल दोस्रो पटक प्रदेशसभा सदस्यको यात्रामा
Onअम्बा तिवारी कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकास बहादुर रावल कञ्चनपुर निर्वाचन क्षेत्र ३(क) बाट पुन दोस्रो पटक प्रदेश सभा सदस्यको यात्रामा छन । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री रावल आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका…