मान बहादुर सुनार उल्टाखाम बागफाँटामा पुग्दा जनताद्वारा साथको विश्वास 

मान बहादुर सुनार उल्टाखाम बागफाँटामा पुग्दा जनताद्वारा साथको विश्वास 

On

केशव थापा नेपाली कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुर क्षेत्र ३का उम्मेदवार भीमदत्त नगरपालिका २उल्टाखाम र १९बागफाँटा पुग्दा जनताले साथ दिने विश्वास दिलाएका छन । पालिका, प्रदेशमा चुनाव जितेर पनि जनताको सेवामा जनतासंगै अहोरात्र खटिने ईमानता जनताका सेवक सुनारलाई उल्टाखाम बागफाँटामा पुग्दा जनताद्वारा साथको विश्वास…

बीना मगर फेरी दोस्रो पटक सासदका लागि कञ्चनपुर–१बाट चुनावी मैदानमा

On

कञ्चनपुर । मुलुक पञ्चायतकालदेखि गणतान्त्रिक युगमा आईपुग्दा कञ्चनपुरकी महिला नेतृ बीना मगर ८ बर्ष अघि नेपाल सरकारको पहिलो फुलमन्त्री बनेकी थिईन । तत्तकालिन केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा खानेपानी मन्त्रीको जिम्मेबारी बहन गरेकी पुर्वमन्त्री मगर अहिले चुनावी मैदानमा होमिएकी छिन ।…

पुर्व पत्रकार दिपक बोहरा पहिलो प्रयासमै सांसदका लागि कञ्चनपुर २बाट चुनावी मैदानमा

पुर्व पत्रकार दिपक बोहरा पहिलो प्रयासमै सांसदका लागि कञ्चनपुर २बाट चुनावी मैदानमा

On

कञ्चनपुर । कुनैबेला दिपकराज बोहरा जनताका समस्या उठान गर्न, सुशासन, भ्रष्टाचार बिरुद्धमा टेलिभिजनको पर्दाथमा देखिन्थे । टेलिभिजन मार्फत जनताका थुप्रै समस्या उठान गर्दै सरकारी सार्वजनिक निकायमा हुने बेथिति भ्रष्टाचार बिरुद्ध शसक्त आवाज बुलन्द गथे । टेलिभिजनका पर्दामा देखिने पुर्व पत्रकार बोहरा अहिले चुनावी…

क्षेत्र ३मा रास्वपाको पहिलो चुनावी ¥याली

क्षेत्र ३मा रास्वपाको पहिलो चुनावी ¥याली

On

डिल्लीराज पन्त कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३मा राष्ट्रिय स्वतन्त्र पाटीले चुनावी ¥याली निकालेको छ । सोमबार रास्वाले भीमदत्त नगरपालिका क्षेत्रमा चुनावी ¥याली गर्ने पहिलो दल बनेको छ । रास्वपा कञ्चनपुरका जिल्ला सभापति पदम विष्टले निर्वाचन आयोगले प्रचारप्रसार खुला गरेपछी भीमदत्त नगरmपालिका…

एमाले कञ्चनपुर २का उम्मेदवार सिहका चुनावी प्रतिबद्धता    आरक्षपीडितको पुर्नस्थापनाका लागि सुरेन्द्र बम आयोगले ल्याएको १०कट्टा जमिन वा ६०लाख क्षतिपूर्ति प्रस्ताव कार्यान्वयन गर्ने 

एमाले कञ्चनपुर २का उम्मेदवार सिहका चुनावी प्रतिबद्धता   आरक्षपीडितको पुर्नस्थापनाका लागि सुरेन्द्र बम आयोगले ल्याएको १०कट्टा जमिन वा ६०लाख क्षतिपूर्ति प्रस्ताव कार्यान्वयन गर्ने 

On

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुर क्षेत्र २का उम्मेदबार बचन बहादुर सिहले प्रतिबद्धता पत्र ल्याएका छन । २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्यका उम्मेदबार सिहले १सय २२ बुँदे प्रतिबद्धता पत्र ल्याएका हुन । एमाले युवा संघका पुर्व केन्द्रीय अध्यक्ष समेत रहेका सिहले आफुले जिते…

बीना मगर जिताउन एमाले विद्यार्थी नेता हिमेश थापाले अपिल

बीना मगर जिताउन एमाले विद्यार्थी नेता हिमेश थापाले अपिल

On

किशोर तामाङ्ग, फागुन ३ कञ्चनपुर निर्वाचन क्षेत्र १मा चुनावी सरगर्मी बढिरहेको छ । उक्त क्षेत्रबाट १९ उम्मेदवार चुनावी मैदानमा छन । नेकपाबाट पुर्वमन्त्री बिना मगर, विप्लव माओवादीबाट पुर्व सांसद पुरन राना(थारु), पुर्व प्रदेशका मन्त्री एव निर्वतमान सांसद तारालामा तामाङ्ग, पहिलो पटक चुनावी…

युवालाई स्वरोजगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले

युवालाई स्वरोजगार बनाउन सीपमूलक कार्यक्रमलाई प्राथमिकता दिनु पर्छ : नेता आले

On

कैलाली, १ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आले ले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्यसहित सीपमूलक कार्यक्रमलाई उच्च प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।धनगढी…

दल उम्मेदवारले चुनावी एजेण्डा ल्याएनन्  कञ्चनपुर क्षेत्र १ मतदाताले ल्याए, बेलडाँडी–बेलौरी सिँचाई सडक कालोपत्रे

दल उम्मेदवारले चुनावी एजेण्डा ल्याएनन् कञ्चनपुर क्षेत्र १ मतदाताले ल्याए, बेलडाँडी–बेलौरी सिँचाई सडक कालोपत्रे

On

केशव थापा कञ्चनपुर, माघ १ २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा अहिलेसम्म पनि राजनैतिक दल, तथा तिनका उम्मेदवारले चुनावी एजेण्डा ल्याएका छैनन् । ल्याएपनि चुनावी एजेण्डा सार्वजनिक रुपमा घोषणा गरेका छैनन् । कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा थुप्रै समस्या…

महाकाली पारीबाट मान बहादुर सुनार ईतिहास रच्ने दौडमा ः ४९ बर्षपछि दोधाराचाँदनीले पाउँला त सासद ?

महाकाली पारीबाट मान बहादुर सुनार ईतिहास रच्ने दौडमा ः ४९ बर्षपछि दोधाराचाँदनीले पाउँला त सासद ?

On

धर्मराज कठायत  कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी महाकाली नदी पारीको भूगोल हो । विगतमा उक्त क्षेत्रलाई सिङ्गो नेपालसंग जोड्ने पुल थिएन । ०६२÷०६३ तिर झोलुङ्गेपुल निर्माण भएपछि पैदल, सहित दुई पाङग्रे सवारी साधन आउजाउ हुन सहज भयो । त्यसपछि ०७४देखि महाकाली नदीमा चारलेन पक्की…

पिएचडी गरेका पूर्व विद्यार्थी नेता माधव पन्त कञ्चनपुर २ बाट सांसदको दौडमा

पिएचडी गरेका पूर्व विद्यार्थी नेता माधव पन्त कञ्चनपुर २ बाट सांसदको दौडमा

On

  धनन्जय अवस्थी महेन्द्रनगर । आउँदो २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि पुर्व विद्यार्थी नेता माधव प्रशाद पन्त चुनावी मैदानमा होमिएका छन । विद्यावारिधी(पिएचडीधारी) पुर्व विद्यार्थी नेता पन्त प्रतिनिधी सभा सदस्य(सासंद)का लागि कञ्चनपुर २बाट चुनावी मैदानमा होमिएका हुन । पन्त…