राप्रपाका बागी उम्मेदवार महादेव भट्टको गठबन्धनका उम्मेदवार टेकेन्द्र भट्टलाई सर्मथन
Onसुवर्ण प्रशाद जोशी आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र ३(क)बाट उम्मेदवार रहेका महादेव भट्टले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार टेकेन्द्र प्रशाद भट्टलाई साथ सर्मथन गरेको घोषणा गरेका छन । पछिल्दा दिनहरुमा बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३(क)का…









