
क्रान्तिकारी माओवादीको चुनाव बहिस्कार अभियानमा प्रहरीको हस्तक्षेप,अभियान टोली पाटनमा प्रहरीको नियन्त्रणमा
Onकञ्चनपुर, कार्तिक,१ । नेकपा क्रान्तिकारी माओवादीको निर्वाचन बहिस्कारको अभियानमा रहेको अभियान टोली प्रहरीले हस्तक्षेप गरी नियन्त्रण लिएको छ । निर्वाचन बहिस्कारको अभियानमा रहेको टोली मंगरवार बिहानै बैतडीको पाटनमा चुनाव बहिस्कारको कार्यक्रम गर्ने क्रममा प्रहरीले अभियान टोलीका सबै सदस्यलाई इलाका प्रहरी कार्यालय पाटनको…