कञ्चनपुर क्षेत्र ३ मा बाम लोकतान्त्रिक गठबन्धनको पक्षमा उर्लियो जनलहर
Onकञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको मिति नजिकिदै गएपछि बाम लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर बढिरहेको छ । बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका तीनै निर्वाचन क्षेत्रमा जनलहर बढ्दै गएको हो । पछिल्ला दिनहरुमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चुनावी…










