सहिद परिवारद्वारा पुर्वमन्त्री बिना मगरलाई आर्शिवाद
Onशित्तल भट्ट सहिद गोबिन्द गौतमको परिवारले पुर्वमन्त्री एव बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ प्रतिनिधीसभा सदस्य उम्मेदवार बिना मगरलाई आर्शिवाद दिएको छ । चुनाव प्रचारप्रसारको सिलसिलामा शुक्रबार सहित गौतम परिवारको सालिकमा माल्र्यापर्ण गर्न गरेकी पुर्वमन्त्री मगरलाई सहिद गोबिन्द गौतम परिवारले हजारीफुल माला लगाएर…










