निर्वाचन बहिष्कार किन ?
Onदेश यतिबेला रास्टियता ,जनतन्त्र ,जनजिबिका र आर्थिक अर्थतन्त्रको संक्रमणकालिन अबस्थाबाट गुज्रिएको छ ।महान नेपाली जनताको त्याग तपस्या र बलिदानिपुर्ण संघर्ष बाट ल्याएको गणतन्त्रलाई देशका संसदबादी बर्जुवा पार्टीले लोकतान्त्रिक गणतन्त्रको नामाकरण गरि यो देशमा बर्जुवा परिपाटीको गणतन्त्र लादेका छ्न। महान दसबर्से जनयुद्ध ६२र६३सालको…










