क्षेत्र २(ख)मा बाम लोकतान्त्रिकका उम्मेदवार थापा जनतामाँझ
Onकञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्यका लागि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र २(ख) प्रदेश सभा सदस्यका उम्मेदवार बहादुर सिह थापा निरन्तर जनतामाँझ चुनावी अभियानमा जुटेका छन । शनिबार पनि क्षेत्र २(ख)का विभिन्न टोलबस्तीमा प्रदेश सभा सदस्यका…










