ओली प्रधानमन्त्री भएको दिनदेखि संविधान भत्काउने काम गरे ः लेखक
Onकञ्चनपुर । नेपाली काँग्रेस नेता एव केन्द्री सदस्य रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि संविधान भत्काउने काम शुरु गरेको बताउनुभएको छ । मंगलबार बाम लोकतान्त्रिक गठबन्धन दोधाराचाँदनीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेता लेखकले ओली प्रधानमन्त्री भएको दिनदेखि संविधान…










