संविधान र लोकतन्त्र जोगाउन निर्विकल्प बाम लोकतान्त्रिक गठबन्धनको नेतृत्व आवश्यक छ : पुर्व मन्त्री मगर

संविधान र लोकतन्त्र जोगाउन निर्विकल्प बाम लोकतान्त्रिक गठबन्धनको नेतृत्व आवश्यक छ : पुर्व मन्त्री मगर

On

धनबहादुर बिक कञ्चनपुर । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन मिति आउन दुई साता मात्र बाँकी रहँदा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा चुनावि सरगर्मि तातेको छ । यसैबिच बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि सभा…

क्षेत्र ३का गाँउ घर टोल बस्तीहरुमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रम

क्षेत्र ३का गाँउ घर टोल बस्तीहरुमा बाम लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रम

On

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर ३मा बाम लोकतान्त्रिक गठबन्धनले बेदकोट नगरपालिका ८ सहित भीमदत्त र दोधाराचाँदनीका वडा बस्ती, टोलहरुमा निरन्तर चुनावी अभियान गरिरहेका छन । बाम लोकतान्त्रिक गठबन्धन कञ्चनपुरका नेता एव काँग्रेस नेता गोपाल सिह गुरुङ्गले सत्ता गठबन्धनका उम्मेदवार त्रय प्रतिनिधी सभा…

क्षेत्र २ का गाँउ बस्तीमा बाम लोकतान्त्रिक गठबन्धनको निरन्तर चुनावी अभियान

क्षेत्र २ का गाँउ बस्तीमा बाम लोकतान्त्रिक गठबन्धनको निरन्तर चुनावी अभियान

On

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र २मा बाम लोकतान्त्रिक गठबन्धनले निरन्तर चुनावी अभियान थालेको छ । क्षेत्र २का तीन वटै पालिका, वडा गाँउ बस्तीहरुमा बाम लोकतान्त्रिक गठबन्धनले चुनावी अभियान निरन्तर अघि बढाएको छ । नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति समेत रहेका मिन बहादुर सिहले…

एमाले क्षेत्र ३(ख)का उम्मेदवार विष्ट भन्छन…….

एमाले क्षेत्र ३(ख)का उम्मेदवार विष्ट भन्छन…….

On

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (ख) एमाले राप्रपाका साझा उम्मेदवार सुरेन्द्र विष्टले दोधारा चाँदनीको जोगबुढामा पक्की पुल निर्माण गरिने बताएको छन । एमाले कञ्चनपुरका अध्यक्ष एव उम्मेदवार विष्टले दोधराचाँदनी–८ सुन्दरनगरमा चुनावी सभालाई सम्बोधन गदैँ यस्तो प्रतिवद्दता व्यक्त गरेका हुन ।…

नेकपा एसका वडा इन्चार्ज सहित दर्जनौं एमाले कार्यकर्ता माओवादीमा प्रवेश

नेकपा एसका वडा इन्चार्ज सहित दर्जनौं एमाले कार्यकर्ता माओवादीमा प्रवेश

On

महेन्द्रनगर । चुनाव नजिकिँदै जाँदा नेपाल कम्युनिस्ट पार्टी समाजवादीका वडा इन्चार्ज सहितका कार्यकर्ताहरु नेकपा ९माओवादी केन्द्र०मा प्रवेश गरेका छन् । भिमदत्त नगरपालिका वडा नम्बर २ का समाजवादीका वडा इन्चार्ज तथा नगर कमिटी सदस्य तिलक राज जोशी लगायत नेकपा एमाले सहितका दर्जनौं नेता(कार्यकर्ताहरु माओवादी…

संविधानसभा सदस्य विष्ट प्रदेशसभा सदस्यको यात्रामा

संविधानसभा सदस्य विष्ट प्रदेशसभा सदस्यको यात्रामा

On

कञ्चनपुर । दिवान सिह विष्ट कञ्चनपुरको राजनीतिमा चर्चित नाम हो । बेलौरी नगरपालिका ६ दुम्ली सीमा क्षेत्र निवासी विष्ट नेता मात्र होईनन, सीमा रक्षा एव समाजवेसीका रुपमा परिचित छन । नेपाली काँग्रेसको झण्डै साढे चार दशक सकृय राजनीतिमा होमिएका विष्ट अहिले प्रदेश…

कञ्चनपुर क्षेत्र ३ का स्वतन्त्र उम्मेदवार सिहद्वारा घोषणा पत्र सार्वजनिक

कञ्चनपुर क्षेत्र ३ का स्वतन्त्र उम्मेदवार सिहद्वारा घोषणा पत्र सार्वजनिक

On

सुवर्ण प्रशाद जोशी कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार दिपक बहादुर सिहले आफ्नो घोषणा पत्र सार्वजनिक गरेका छन । काँग्रेस महाधिवेशन सदस्य समेत रहेका सिहले यस पटक आफ्नै उम्मेदवार रमेश लखेक बिरुद्धमा बागी उम्मेदवारी दिदै चुनावमा होमिएका…

रामेछाप एमालेमा पहिरो, प्रदेश सचिवालय सदस्यहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश 

रामेछाप एमालेमा पहिरो, प्रदेश सचिवालय सदस्यहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश 

On

ललितपुर । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको संघारमा दलहरु चुनावी अभियानमा जुटिरहेका बेला नेकपा ९एमाले० रामेछापमा ठूलो पहिरो गएको छ। रामेछाप घर भएका नेकपा ९एमाले० बागमती प्रदेश सचिवालय सदस्य रामकृष्ण लामाको नेतृत्वमा रामेछाप जिल्ला कमिटी सदस्य, गाउँ कमिटी सदस्यलगायत ४२ जना…

पुर्वमन्त्री एनपी साउद भन्छन, ‘५ वर्षमा सडक बनाउन सकेन भने फेरी मत माग्दैन’

On

  कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २बा लोकतान्त्रिक गठबन्धन प्रतिनिधी सभा सदस्यका उम्मेदवार एव पुर्वमन्त्री एनपी साउदले गरेका बाँचा पूरा गर्न नसके पाँच वर्षपछि मत माग्न नआउने बताएका छन । आइतबार कृष्णपुर नगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्दै उनले दुई वटा सडक…

क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनको निरन्तर घरदैलो जनताको अपार साथ सर्मथन

क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनको निरन्तर घरदैलो जनताको अपार साथ सर्मथन

On

कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनले निरन्तर प्रचारप्रसार गरिरहेको छ । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार त्रय प्रतिनिधी सभा तर्फ बिना मगर क्षेत्र १(क) बन्धु राना र १(ख)मा…