क्रान्तिकारी माओवादी सहित ४ दलको सयुक्त निर्वाचन बहिस्कारको बिरोध सभा धनगडीमा सम्पन्न
Onनेकपा (क्रान्तिकारी माओवादी)सहित ४ दलको सयुक्त निर्वाचन बहिस्कारको बिरोध सभा धनगडीमा सम्पन्न भएको छ । मंसिर ४ मा हुनगइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन ४ दलले सयुक्त रूपमा निर्वाचन बहिस्कारका कार्यक्रम गर्दै आएका छन। सनिवार नेकपा (क्रान्तिकारी माओवादी )नेकपा बहुमत, नेकपा…










