ओलीले सुदूरपश्चिम पाईला टेकेकै दिन नेता कार्यकर्ताद्वारा पाटी परित्यागदेखि माओवादीमा प्रवेस
Onबैतडी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम आएकै दिन प्रदेशका केही नेता कार्यकर्ताहरुले पाटी परित्यागदेखि माओवादी केन्द्रमा प्रवेस गरेका छन । पाटी अध्यक्ष ओली सुदूरपश्चिम पाईला टेकेकै दिन बैतडीका एमालेका नेता कार्यकर्ता पाटी परित्याग गरिरहेका छन । एमाले बैतडीका जिल्ला सल्लाहकार…










